Skip to main content

Posts

Featured

हातमा सीपको विकास नै असली पढाइ हो ।। manojtimalsina555 Tiktok and Facebook श्रम सिकेर कसरी सफल हुने।

आज भोलि धेरै विद्यार्थीहरु १२ उतिर्ण पछि विदेश जान हतार गर्छन तर हातमा सीपको अभावले भने जस्तो काम पाउन गाह्रो हुने हुन्छ सीप सिक्नु पर्छ भन्ने ज्ञान चै कमलाई मात्र थाहा हुन्छ। पढाइ भनेको किताव पढ्ने अनि सर्टिफिकेट लिने विभिन्न कार्यालय धाउने जागिरको खोजीमा अनि पढेर बेकार भइयो भन्ने कुरा धेरै सुन्न पाइन्छ। तर वास्तिकतामा भने अरु नै हुन्छ पढाइसँगै विभिन्न खालको सीप सिक्ने र आफ्नो कामको अनुभवलाई बढाउँदै लाने हो भने बल्ल श्रम बजारमा बिक्न सजिलो हुन्छ र पढाइको पनि मूल्य पाउन सकिन्छ। अन्यथा काम पाउन गाह्रो हुन्छ अनि आफ्नो अनुभवलाई तिखो बनाउन पनि सकिँदैन । आफूले जागिर खोज्नु भन्दा जागीरले आफूलाई खोज्ने बन्नु नै राम्रो हुन्छ। त्यो ज्ञान दिने विभिन्न सिपमुलक तालिमको केन्द्रमा गएर सिकेर असुलाई अनुभबि बनाउन सक्नु पर्दछ।हाम्रो नेपालको अहिलेको पढाइ श्रमको सम्मान गर्ने भन्दा पनि विदेश भाग्ने युवा बनाउने कारखाना जस्तै छ। सीप सिक्दा कुनै समय पनि खाली बस्न पर्दैन र कसैलाई जागिर दे भनेर धाउने काम पनि गर्नु पर्दैन। विद्यालय स्तरमा सीपमूलक तालिमको व्यवस्था गर्दा झन् राम्रो हुन्छ तर हाम्रो शिक्षा प्...

Latest Posts

Hemp products and benefits of national economic Nepal

benefits of travel for humans.

Trending hashtags on Tiktok and YouTube

Tourist Destination of Srilanka

How to earn money From online?

What is a wildfire?

Kumba mela

Benefits of Tiktok app

Mount Everest and Nepal